event
रिटर्नी माइग्रेन्ट नेपाल को स्थापना दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण कार्यक्रम

रिटर्नी माइग्रेन्ट नेपाल को स्थापना दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण कार्यक्रम

2080 साउन 20 गते शनिबार रिटर्नी माइग्रेन्ट नेपाल को स्थापना दिवसको अवसरमा पहिरो ग्रस्त क्षेत्र बुटवल ज्योतिनगर दुर्गा मन्दिर को क्षेत्र तथा पहिरो जोखिम सुख्खा पहाडमा यसै सस्थाको जिल्ला अध्यक्ष श्री सन्तोश अर्याल को अध्यक्षता तथा बुनपा प्रमुख श्री खेलराज पान्डे को प्रमुख आतिथ्यतामा निम्न अतिथी हरुको उपस्थिति मा 100 जना भन्दा बढिको सभागितामा कार्यक्रम सम्पन्न भयको छ।

कार्यक्रम संचालक:- राजेन्द्र बश्याल सह सचिव

अध्यक्षता:- सन्तोष अर्याल

प्रमुख अतिथी:- खेलराज पान्डे 

बिशिस्ट अतिथी:- साबित्रा अर्याल

अतिथी:- तेसै वडाका वडा अध्यक्ष बिष्णु ढकाल

अतिथी:- यसै सस्थाका केन्द्र्‍ीय उपाध्यक्ष सीता बश्याल

अतिथी केन्द्रिय सदस्य हरु:- 1)तारा ज्ञवाली 

2) षडानन्द पोख्रेल

सल्लाहकार:- बिश्नु सापकोटा

सल्लाहकार:- रिखिराम बश्याल

अतिथी:- तेसै वडाका जनप्रतिनिधि हरु 

अतिथी:- कार्यक्रम सहजकर्ता बाढी पहिरो ब्यवस्थापन समिती का अध्यक्ष राजकुमार थापा

तथा अन्य धेरै अतिथी को उपस्थिती रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भयको छ।

स्वागत मन्तव्य:- तारा ज्ञवाली